+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९० बलमा ८३ रन आवश्यक
विराटनगर किंग्स 2025
65/0 (4.6)
Shares

राष्ट्रिय सभा अध्यक्षमा विपक्षी गठबन्धनको उम्मेदवार विजयी हुनुपर्छ : लोसपा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:२९

२९ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको उम्मेदवार विजयी हुनुपर्ने बताएको छ ।

कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका युवराज शर्मालाई समर्थन गर्दै लोसपाका सांसद शेखरकुमार सिंहले यस्तो बताएका हुन् ।

‘सरकार सत्तापक्षको हुन्छ । सदन प्रतिपक्षको हुन्छ । यसकारण हाम्रो उम्मेदवार विजयी हुनुपर्छ’ सांसद सिंहले भने ।

राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?