२४ मंसिर, काठमाडौं । प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले पूर्वगृहमन्त्री रवि लामिछानेको मानव अधिकार उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै यातना दिने उद्देश्यले चितवनमा दिनभर बयान दिएर राति सुतेको अवस्थामा लामिछानेलाई उठाएर सडक मार्ग हुँदै पोखरा पोखरा पुर्याइएको बताएको छ ।
सरकारले राजनीतिक प्रतिशोध राखेर लामिछानेलाई यातना दिएको आरोप विभागले लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4