१७ वैशाख, काठमाडौं । बजारमा हरियो धनियाँको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको भाउ घटेको हो ।
बुधबार हरियो धनियाँ प्रतिकिलो थोक मूल्य ६२ रुपैयाँले घटेको छ ।
मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय २ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
एक साताअघि धनियाँ प्रतिकिलो १ सय ६६ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4