
२२ वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार हरियो धनियाँको मूल्य बढेको हो । आज सोमबार हरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ ।
आइतबार हरियो धनियाँ प्रतिकिलो १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4