+
+
Shares

प्रतिनिधिसभा साढे २ बजेसम्मलाई स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक आजको लागि आधा घण्टा स्थगित भए पनि अझै सहमति जुट्न सकेको छैन।
  • संसद् सचिवालयले बजेट स्थगित गरी बैठक स्थगित गरेको जानकारी दिएको छ।
  • विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग राखेपछि बैठक स्थगित गरिएको हो।

१३ जेठ, काठमाडौं । आधा घन्टाका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभाको आजको बैठक अघि बढाउन अझै सहमति जुटेको छैन ।

संसद् सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टा बैठक स्थगित गरेका थिए ।

सो अवधिमा पनि सहमतिको प्रयास सफल नभएपछि संसद् सचिवालयले सूचना टाँटेर बैठक पर सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?