+
+
Shares

कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय विशेष समितिले कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिनका लागि रामहरि खतिवडासँग सोधपुछ गरेको छ।
  • विशेष समितिले बिहीबार सिंहदरबारस्थित सभाकक्षमा खतिवडालाई बोलाएर सोधपुछ गरेको हो।
  • विशेष समितिको नेतृत्व कांग्रेस सांसद जीवन परियारले गरेका छन् र बैठक जारी छ।

३२ असार, काठमाडौं । कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।

बिहीबार खतिवडालाई विशेष समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो ।

विशेष समिति कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छ । समितिको बैठक जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?