News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन २० भदौमा काठमाडौंमा सुरु भएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे ।
- महाधिवेशन २२ गतेसम्म चल्ने छ।
२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे । उनले अहिले महाधिवेशनलाई सम्बोधन गरिरहेका छन् ।
विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ।
महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले जनाएको छ ।
हेर्नुहोस् लाइभ–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4