+

कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा याक एन्ड यती होटल

२०८२ असोज  ९ गते १५:१६ २०८२ असोज ९ गते १५:१६
कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा याक एन्ड यती होटल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि होटल याक एण्ड यतीसँग हस्पिटालिटी पार्टनरको सम्झौता गरेको छ।
  • पहिलो संस्करणमा हिल्टन होटेलमा आगलागी भएपछि कर्णाली याक्सले नयाँ हस्पिटालिटी पार्टनर रोजेको हो।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म सञ्चालन हुने तय भएको छ।

९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर होटल याक एन्ड यती बनेको छ ।

कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यतीबीच सम्झौता भएको हो ।

पहिलो संस्करणमा सम्झौता गरिएको हिल्टन होटेल जेनजी प्रदर्शनको क्रममा आगलागी भएपछि कर्णाली याक्सले याक एण्ड यतीसँगआगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको हस्पिटालिटी पार्टनरको रुपमा आज आधिकारिक सम्झौता गरेको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुने तय छ ।

कर्णाली याक्स याक एन्ड यती होटल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय