News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले दशैंको फूलपातीका फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको लाइफटाइम कलेक्सन सार्वजनिक गरेको छ।
- बलिदान फिल्मको कमाइ ५ करोड १० लाख नेरु ग्रस रहेको छ भने हरिबहादुरको जुत्ताको कमाइ ४ करोड ७१ लाख नेरु छ।
- माइतीघर फिल्मको कमाइ ४ करोड १५ लाख नेरु ग्रस रहेको चलचित्र विकास बोर्डले बताएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले दशैंको फूलपातीका फिल्मको कमाइ सार्वजनिक गरेको छ ।
सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको लाइफटाइम कलेक्सन सार्वजनिक गरिएको हो ।
जसअनुसार, सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को कमाइ ५ करोड १० लाख नेरु ग्रस छ ।
दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’को ग्रस कमाइ ४ करोड ७१ लाख नेरु ग्रस छ ।
मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १५ लाख नेरु ग्रस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4