+

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु

२०८२ कात्तिक  १८ गते १२:०४ २०८२ कात्तिक १८ गते १२:०४
नेपाल स्ट्रीट प्रिमियर लिग सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)को उद्घाटन समारोह १८ कात्तिकमा तल्लो मुलपानी मैदानमा सम्पन्न भयो।
  • र्यापर डिके सागरले उद्घाटन समारोहमा जोशिलो परफर्मेन्स दिँदै माहोल धमाकेदार बनाएका थिए।
  • पहिलो खेलमा अपन जनकपुरले काठमाडौं किङ्सलाई ३७ रनले, दोस्रोमा बिराटनगत रोयल्सले लुम्बिनी राईडर्सलाई १३ रनले र तेस्रोमा पोखरा फाल्क्न्सले कर्णाली हाईल्यान्दर्सलाई ३ रनले पराजित गर्यो।

१८ कात्तिक, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)को भव्य उद्घाटन समारोह सोमबार तल्लो मुलपानी मैदानमा सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा अहिलेको चर्चित र्यापर डिके सागरले जोशिलो परफर्मेन्स दिँदै माहोललाई झनै धमाकेदार बनाइदिएका थिए । टुनामेन्ट डे–नाइट मोडमा संचालन भईरहेको छ ।

हिजो सम्पन्न तीन खेलको परिणाम यस प्रकार रहे :

-पहिलो खेलमा अपन जनकपुरले काठमाडौं किङ्स लाई ३७ रनले पराजित गर्यो ।

-दोस्रो खेलमा बिराटनगत रोयल्सले लुम्बिनी राईडर्स लाई १३ रनले पराजित गर्यो।

-हिजोको अन्तिम खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाईल्यान्दर्स लाई ३ रनको साँघुरो जित निकाल्दै विजयी भयो ।

नेपाल स्ट्रीट प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय