प्रतीकात्मक तस्वीर
२४ मंसिर, काठमाडौं । नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ ।
पर्साको वीरगंज महानगरपालिका-२ घरभएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी
करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो खातुनको कोठामा चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न हाल फरार रहेको र फरार व्यक्तिको खोजीका साथै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4