+
+
Shares

हुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:०५
Listen News
0:00
0:30
🔊

२५ मंसिर, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जेनजी शहीदहरूको नामावली सूची टाँसिएको छ ।

गत भदौ २३ र२४ गतेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४५  जेनजी शहीदहरूको नामावली सूची जिल्ला प्रशासन कार्यालय हुम्लामा टाँसिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद घोषणा गरिएका ४५ जना जेन जी शहीदहरूको नाम कार्यकक्षमा टाँसिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?