२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।
सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।
उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।
सरकारले हिजोमात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । उक्त सम्झौता आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ भने नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4