२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतम काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिसमा परेकी छन् ।
क्षेत्रीय कार्यसमिति बैठकले बिहीबार केन्द्रीय सदस्य गौतमसहित ६ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं–२ बाट दीपकप्रसाद कुइँकेल, लोकेश ढकाल, कबिर शर्मा, मनिष कोइराला, उद्धवप्रसाद लामिछाने (यूपी) र शशांकश्री न्यौपानेको नाम सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4