+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:०९
तस्वीर : रघुनाथ बजगाईं/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र कार्यकर्ताहरू जम्मा भएका छन्।
  • एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन्।
  • पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ र कार्यकर्ताहरू मतदान प्रक्रिया बुझ्न थालेका छन्।

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् ।

अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन् ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुनसक्ने वा नहुने भन्नेबारे यकिन भएको छैन ।

यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ ।

जहाँ कार्यकर्ताहरू कसरी मतदान गर्ने भन्नेबारे बुझ्न थालेका छन् । यद्यपि निर्वाचन कार्यक्रमहरू भने तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?