Listen News
0:00
0:30
२६ मंसिर, काठमाडौं । नेकपा एमालेको मुख्यालय च्यासलमा चहलपहल बढेको छ ।
११औं महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो ।
महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि च्यासल पुगेका छन् ।
प्रतिनिधिहरूसँग भेटघाट गर्ने, सामूहिक तस्वीर खिच्ने, सेल्फी हान्ने लगायतका गतिविधिसँगै आ-आफ्नो पक्षमा पार्न नेता तथा कार्यकर्ताहरू सक्रिय छन् ।
२७ मंसिरदेखि भक्तपुरको सल्लाघारीमा एमालेको ११औं महाधिवेशन सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4