+

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

२०८२ मंसिर  २६ गते १८:०१ २०८२ मंसिर २६ गते १८:०१
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्समा स्वीकृत न्यौपानेले टेबलटेनिस यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत जितेका छन्।
  • स्वीकृतले समूह चरणमा काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
  • सेमिफाइनलमा स्वीकृतले फिलिपिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनलमा पुगेका थिए र फाइनलमा चाइनिज ताइपेईंसंग २–३ ले पराजित भएका थिए।

२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।

स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा स्वीकृतले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए ।

सेमिफाइनलमा स्वीकृतले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

फाइनलमा स्वीकृत चाइनिज ताइपेईंसंग २–३ ले चुके ।

एसियाली युथ पारा गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय