+
+
Shares

उपरथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १८:५९
Listen News
0:00
0:30
🔊

२६ मंसिर, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सुैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । २२ मंसिरको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सहायक रथी, महासेनानी बढुवा भएका एक/एक अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?