+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

लोकदोहोरी गायिका थापामगर कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट लोकदोहोरी गायिका रीता थापामगरलाई प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ।
  • रीता थापामगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष पनि हुन्।
  • कांग्रेस धादिङ २ ले समानुपातिकतर्फ ८ र प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ।

काठमाडौं । चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् ।

कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।

माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?