+
+
Shares

एमाले महाधिवेशनस्थलमा मनमोहनदेखि मार्क्ससम्मका प्रतिमा

प्रतिनिधिहरुले नेताहरू पुस्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहनका प्रतिमाहरुसँग फोटो खिच्ने, टिकटक बनाउने गरेका छन् । त्यहीँ राखिएको छ-कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र व्लादिमिर लेनिनका प्रतिमाहरू ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर २९ गते १२:३०
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काठमाडौं। नेकपा एमालेको महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महाधिवेशनस्थल सजावट सुन्दर छ । राजनीतिक इतिहास झल्काउने मात्रै होइन युवापुस्तालाई आकर्षण गर्न टिकटक बनाउने पार्कको पनि व्यवस्था छ ।

महाधिवेशनस्थलमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासबारे बुझ्ने व्यवस्था गरिएको छ । कम्युनिस्ट आन्दोलन बुझ्न सकिने सामग्रीका साथै कम्युनिस्ट नेताहरुका प्रतीमा राखिएको छ ।

प्रतिनिधिहरुले त्यहाँ राखिएका स्वर्गीय नेताहरु पुस्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहनका प्रतिमाहरुसँग फोटो खिच्ने, टिकटक बनाउने गरेका छन् । त्यहीँ राखिएको छ-कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र व्लादिमिर लेनिनका प्रतिमाहरु ।

             

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?