News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हर्ष' ले पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ नेरु ग्रस कमाएको छ।
- फिल्म 'हर्ष' का ८ हजार ७६६ टिकट बिक्री भएका छन्।
- फिल्म 'अभिमन्यू ः च्याप्टर १' ले २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ र ६ हजार ६८६ टिकट बिक्री भएका छन्।
काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ नेरु ग्रस कमाएको छ ।
सोही अवधिसम्म फिल्मका ८ हजार ७६६ वटा टिकट बिकेका छन् ।
कामेश्वर चौरासिया स्टारर फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएकोछ । यो फिल्मका ६ हजार ६८६ टिकट बिकेका छन् ।
चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले सोमबार यो तथ्यांक बाहिर ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4