News Summary
Generated by OK AI. Editorially reviewed.- प्रकाश पौडेलले एमालेको एघारौं महाधिवेशनमा गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
- पौडेलले अनेरास्ववियुको अध्यक्षमा पराजित भएपछि एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
- उनले ईश्वर पोखरेल खेमाबाट उम्मेदवारी दिएका छन् र केहीबेर अघि मनोनयन दर्ता गराएका थिए।
२९ मंसिर, काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा पराजित भएका प्रकाश पौडेलले माउ पार्टी नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा पौडेलले केहीबेर अघि केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनले गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट खुला सदस्यमा दर्ता गराएको अनलाइनखबरसँग बताए ।
अनेरास्ववियुमा उमेर हद लागू भएपछि विदा भएका पौडेलले ईश्वर पोखरेल खेमाबाट उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4