+
+
Shares

प्रलोपाको केन्द्रीय समिति बैठक बस्दै

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विधान, संगठन, प्रतिबद्धता पत्र, राजनीतिक दस्तावेज लगायत विषयमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ८:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीले काठमाडौं नयाँबजारमा दुई दिनसम्म केन्द्रीय समितिको बैठक बोलाएको छ।
  • बैठकमा विधान, संगठन, प्रतिबद्धता पत्र र राजनीतिक दस्तावेजमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन्।
  • नवगठित प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय र पाँच सदस्यीय अध्यक्ष परिषद् बनाइएको छ।

१ पुस, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक काठमाडौं नयाँबजारको एक ब्याक्वेटमा बस्नेछ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विधान, संगठन, प्रतिबद्धता पत्र, राजनीतिक दस्तावेज लगायत विषयमा छलफल हुने प्रलोपाका नेताहरूले जानकारी गराएका छन् ।

नवगठित प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय बनाइएको छ । प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?