+
+
Shares

एमाले महाधिवेशन : ईश्वर पोखरेल पुगे मतदानस्थल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ११:१८

१ पुस, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल भृकुटीमण्डप पुगेका छन् ।

मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ । तर, प्रावधिक कारणले समयमै मतदान सुरु हुने सम्भावना कम रहेको एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार मतदान सुरु हुँदा चार बज्न सक्नेछ ।

महाधिवेशन प्रनिनिधिहरू, नेतारकार्यकर्ताहरू भने मतदानस्थल पुगिसकेका छन् । अध्यक्षमा उम्मेदवार पोखरेल पनि मतदानस्थल पुगेका हुन् ।

पोखरेल मतदानस्थल पुग्दा नेतारकार्यकर्ताले उनको पक्षमा नारावाजी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?