+
+
Shares

लिडरसिप फोरममा रास्वपाले मनोनीत गर्‍यो १७ नेतालाई

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:२३
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।

आज शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

यी हुन् मनोनित भएकाहरू

समीक्षा बास्कोटा, ललितपुर
प्रकाशचन्द्र परियार, सुनसरी
बिमला अधिकारी, चितवन
रन्जु दर्शना, काठमाडौं
पवित्रा थापा, कास्की
बिमल तामाङ, नुवाकोट
समुन्द्र केसी, ललितपुर
दामोदर नेपाल, नुवाकोट
आशुतोष प्रधान, चितवन
नवराज थापा, गोरखा
सुरज प्रधान, भक्तपुर
धनेज थापा, काठमाडौं
सुदन श्रेष्ठ, सुनसरी
अजित खड्का, काठमाडौं
रुस्तम अन्सारी, बारा
डा. सुशील शाह, बारा
शीतल भुसाल, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?