+
+
Shares

छोरालाई टिकट नदिएपछि शिवपुजनले छोडे नेकपा

अमलेश शर्मा अमलेश शर्मा
२०८२ माघ ५ गते २३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा का प्रभावशाली नेता शिवपुजन राय यादवले छोरा अभिनिस यादवलाई टिकट नदिएपछि पार्टी परित्याग गरेका छन्।
  • नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ।
  • शिवपुजन राय यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्।

५ माघ, सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वसांसद शिवपुजन राय यादवले पार्टी परित्याग गरेका छन् ।

छोरा अभिनिस यादवलाई टिकट नदिएपछि उनले नेकपा छाडेका हुन् ।

नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ। यस निर्णयले यादव असन्तुष्ट बनेका हुन् ।

स्थानीय राजनीतिको हिसाबले यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्। उनकै प्रभावको कारण तत्कालीन माओवादी केन्द्रले बलरा नगरपालिकामा मेयर जितेको थियो । रामनगर गाउँपालिकामा उनका छोरा राजाबाबु यादव अध्यक्ष निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?