+
+
Shares

दिप बहादुर शाही नेपाली कांग्रेस जुम्लाका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २३:५३

५ माघ, जुम्ला । नेपाली कांग्रेस जुम्लाबाट जुम्लाबाट दिप बहादुर शाही उम्मेदवार चयन भएका छन्।

शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए ।

उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवाल मध्ये एकले टिकट पाउने चर्चा थियो ।

कांग्रेस जुम्लाले कर्ण बहादुर शाही, कान्तिका सेजुवाल, खड्ग सेजुवाल र पूर्ण आचार्यलाई सिफारिस गरेको थियोे । (जुम्लाबाट विक्रम तिरुवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?