६ माघ, काठमाडौं । सिन्धुली–२ मा कांग्रेसकी सुशीला थिङले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा समानुपातिक सांसद रहेकी थिङले यसपटक प्रत्यक्षको टिकट पाएकी हुन् । विघटित प्रतिनिधि सभामा उनी कांग्रेसको सचेतक थिइन् ।
सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट मनोजजंग थापा र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ दाहाल उम्मेदवार छन् ।
सिन्धुली क्षेत्र नम्बर १ मा कांग्रेसका उज्वल बराल, एमालेका प्रदीप केसी र नेपाली कम्युनिस्ट पार्टीका डेकेन्द्र सुवेदी उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4