+
+
Shares

मोरङमा ६ घण्टामा करिब ३० प्रतशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:४४

विराटनगर । मोरङमा करिब ३० प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार पछिल्लो विवरण अनुसार २९.५५ प्रतिशत मत खसेको हो ।

मोरङमा दिउँसो १ बजेसम्म २ लाख ३१ हजार मत खसेको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?