News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकमा सुधारका धेरै क्षेत्रहरु रहेको बताएको छ।
- मन्त्रालयले मस्यौदामा सार्वजनिक भएपछि तीन हजार ५०० बढी राय सुझाव प्राप्त भएको जानकारी गराएको छ।
- प्राप्त सुझावलाई अध्ययन गरी विधेयकलाई थप परिष्कृत गर्न प्रशासन सुधार महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
१४ बैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकमा सुधारका धेरै क्षेत्रहरु रहेकोप्रति मन्त्रालय जानकार रहेको बताएको छ ।
मन्त्रालयले मस्यौदामा सार्वजनिक भएपछि तीन हजार ५०० बढी राय, सुझावहरु आएको जानकारी गराएको छ । सरोकारवालाहरुबाट आएको राय सुझाव विश्लेषण गरी विधेयक प्रभावकारी बनाउन मन्त्रालयले प्रशासन सुधार महाशाखाका प्रमुखको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ ।
प्राप्त सुझावहरुलाई अध्ययन गरी विधेयकलाई थप परिष्कृत गर्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4