+

मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा गणेशलाई स्वर्ण

२०८३ वैशाख  १९ गते १९:५६ २०८३ वैशाख १९ गते १९:५६
मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा गणेशलाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका गणेशबहादुर खड्काले नवौं मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
  • नेपाली खेलाडी मुहम्मद उमर खान, सन्दिप न्यौपाने र सरोज भुजेलले तीनवटा कांस्य पदक जितेका छन्।
  • प्रतियोगिता मे ३ तारिखमा सम्पन्न हुनेछ र टोली प्रमुख दिवाकर केसीले जानकारी दिनुभएको छ।

१९ वैशाख, काठमाडौं । नेपालका गणेशबहादुर खड्काले नवौं मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

स्वर्णबाहेक नेपाली खेलाडीले ३ कांस्य पनि जिते । टोली प्रमुख दिवाकर केसीका अनुसार मुहम्मद उमर खान, सन्दिप न्यौपाने र सरोज भुजेलले कांस्य जिते ।

दुईदिने प्रतियोगिता मे ३ तारिखमा सम्पन्न हुनेछ ।

गणेश खड्का मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय