News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित सवारी शाखामा बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको छ ।
- आगलागीका कारण त्यहाँ रहेका केही गाडीहरू जलेर क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
२० जेठ, काठमाडौं । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित सवारी शाखा (एमटी शाखा)मा आगलागी भएको छ ।
बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार आगलागीका कारण केही गाडीहरू जलेका छन् । ‘केही क्षति भएको छ । आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4