नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर अनुमतिविना उडेको भन्दै संसद्मा सरकारसँग जवाफ मागे।
१ असार, काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन् ।
भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसद्मा राखेका हुन् । यसबारेमा उनले सरकारसँग जवाफ मागे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4