+
+
Shares

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीनको धर्ना (तस्वीरहरू)

विकल्पविना धरपकड र जबरजस्ती गरिए सडक नछोड्ने उनीहरुले बताएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार ९ गते ११:४३

९ असार, काठमाडौं । दृष्टीविहीनहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

सरकारका विभिन्न निकायहरुले सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।

सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

उनीहरुले राज्यका निकायहरुले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन् । घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ  बाध्यता भएको बताउँदै उनीहरुले विकल्पको माग गरेका हुन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?