+
+
Shares

स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १२:५२

११ असार, काठमाडौं । स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९३ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकरण भएको हो ।

जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको सेयर रहेको छ । कम्पनीको सेयर शुक्रबारदेखि कारोबारमा आउने भएको छ ।

आरटीएस सेवा सानिमा क्यापिटलले प्रदान गर्नेछ । नेप्सेले कम्पनीको कोड नाम एसएनओआरएल दिएको छ । पहिलो कारोबार न्यूनतम १ सय र अधिकतम ३ सय रुपैयाँबाट सुरु हुनेछ । त्यसपछि दैनिक १५ प्रतिशत सीमाको आधारमा मूल्य तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?