+
+
Shares

३९ लाखसहित काठमाडौंको जम्बुडाँडाबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:२८

१८ असार, काठमाडौं । ३९ लाख रुपैयाँसहित जम्बुडाँडाबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा घर भएका २३ वर्षीय मनमोहन साह कलवार छन् । ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?