+
+
Shares

संसदीय समितिमा पुग्यो अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८३ दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १६:०५

२२ असार, काठमाडौं । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८३ दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पुगेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले यो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको छ । यो सँगै अब यो विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?