News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा बढ्दो प्रदर्शन र तोडफोडका कारण पछिल्लो समय अवस्था तनावग्रस्त बनेको छ ।
- प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
- प्रदर्शनकारीले सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरेका छन् ।
१४ साउन, काठमाडौं । सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो ।
प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4