+
+
Shares

मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना, ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
  • दुर्घटनामा परेको मोटरसाइकल जलेको छ भने एक व्यक्ति गम्भीर अवस्थामा छटपटाइरहेका छन्।
  • प्रहरीले घटनास्थल पुगेर घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।

२० साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ ।

प्रहरीको अनुसार, अहिले घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?