News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी छ।
- आज तेस्रो दिन पनि केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेर अघिबाट बैठक बसिरहेको छ।
२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि स्थायी कमिटी बैठक जारी छ । आज बैठकको तेस्रो दिन हो ।
केहीबेर अघिबाट तेस्रो दिनको बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4