News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
- केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणना गर्ने तयारी भएको जानकारी दिएका छन् ।
- निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको जनाएको छ ।
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने छ ।
निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4