+
+

कोरोना खोप नलगाएका कारण अमेरिकामा फुटबल प्रशिक्षक बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १९:१०

२ कात्तिक, काठमाडौं। अमेरिकाका एकजना फुटबल प्रशिक्षक कोरोना खोप नलगाएका कारण बर्खास्त भएका छन् ।

अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीले फुटबल प्रशिक्षक निक रोलोभिचलाई कोरोनाको खोप नलगाएका कारण जागिरबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

उनीसँगै उनका चार सहयोगी पनि कोरोना खोप नलगाएकै कारण बर्खास्त भएका हुन् ।

४२ वर्षीय रोलोभिचले बार्षिक ३.१ मिलियन आम्दानी गर्दै आएका थिए । उनले जनादेशबाट धार्मिक छुटको लागि आवेदन दिएका थिए। तर वासिङ्टन स्टेट युनिभर्सिटीका एथलेटिक्स निर्देशक प्याट चुनले भने उनको छुट अस्वीकार गरिएको बताएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?