
२४ कात्तिक, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जको घडिअर्वास्थित छठ घाटमा पुगेकी छन् ।
उनले घडिअर्वा पोखरीको स्तम्भवमा पूजा गर्नुका साथै छठ घाटको अवलोकन गरेकी छन् । बुधबार साँझ अबेर छठघाटमा पुगेकी उनले पूजा गर्न भने पाइनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4