+
+

जितको खुशीयाली मनाउँदा मनाउँदै प्रशिक्षकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते २१:४५

काठमाडौं । इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको जितको खुशीयाली मनाउने क्रममा भएको हृदयघातका कारण मृत्यु भएको छ ।

बिहीबार इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघात भयो ।

उनलाई हस्पिटल लगिएको थियो, तर मृत्यु भएको छ । इजिप्टका चर्चित प्रशिक्षक सल्हेदारले खेलाडी जीवनमा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत जितेका थिए ।

उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?