+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भ्यालेन्टाइन डेको अवसरमा केएल टावरमा बिग सेल मेला

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १६:५२

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंको चावहिलस्थित केएल टावरमा बिग सेल मेला आयोजना गरिएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि मेला आयोजना गरिएको केएल टावर मल्टिप्लेक्स प्रालिले जनाएको छ ।

बिग सेल मेलामा ५० प्रतिशतसम्म छुट योजना ल्याइएको छ । ४० वटाभन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड रहेको यो मलमा एफक्युब सिनेमा, पार्टी प्यालेस लगायत अन्य १० वटाभन्दा बढी कर्पोरेट हाउससमेत रहेका रहेका छन् ।

फागुन २ देखि १५ गतेसम्म चल्ने मेला अवधिमा इलि ब्राण्डका फोन खरिदमा एउटा किन्दा एउटा सित्तैंमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चश्मा लगायत अन्य विविध सामग्रीमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?