
१८ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण हरेक दिन हवाई उडान प्रभावित भएको छ । सोमबार निर्धारित सिमरा र जनकपुरका सबै उडान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोमबार भैरहवामा १२ बजे भन्दा अगाडिका उडानहरु रद्द गरिएका थिए ।
पोखरामा नयाँ विमानस्थलबाट उडान सञ्चालन भएपनि प्रतिकूल मौसमका कारण उडानहरु डिले भएका छन् । सोमबार बिहान १२ बजेपछि मात्र विमानस्थलमा भिजिबिलिटी खुलेको थियो । जसले गर्दा पोखरामा बिहान ५ घण्टा भन्दा बढी समय उडानहरु डिले भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4