+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेटवर्किङ आरोपमा तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १८:४४

२५ फागुन, विराटनगर ।अबैध रुपमा नेटवर्किङ धन्दा चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीमा ताला लगाएको छ ।

अनुगमनपछि ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट नामक कम्पनीमा ताला लगाएको हो ।

कार्यालय बन्द गरेर तीन दिन भित्र कम्पनीका सञ्चालकलाई उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको उजुरी  परेपछि उपमहानगरले अनुगमन गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?