+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सञ्जिलाकुमारीलाई मधेश प्रदेशमा सांसद बनाउने जसपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १८:२४

१३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम टुंगो लगाएको हो ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको नेता प्रकाश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?