+

एरिक विष्ट भारतको शिलोङ लाजोङ क्लबमा अनुबन्ध

२०८० माघ  ५ गते ९:०७ २०८० माघ ५ गते ९:०७
एरिक विष्ट भारतको शिलोङ लाजोङ क्लबमा अनुबन्ध

५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट भारतको दोस्रो श्रेणीको क्लब शिलोङ लाजोङमा अनुबन्ध भएका छन् ।

लाजोङले बिहीबार सामाजिक सञ्जाल मार्फत एरिकलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

एरिकले केही समयअघि एनएसएल २०२३ मा बुटवल लुम्बिनी एफसीको कप्तानी गरेका थिए ।

एरिक विष्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय