एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित
२०८० चैत ५ गते ८:११
५ चैत, काठमाडौं । केलिएन एमबाप्पेल ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६-२ ले पराजित गरेको छ । यो जितले पीएसजीले शीर्ष स्थानमा पकड बनाउँदै १२ अंकको अग्रता समेत बनाएको छ ।
पीएसजीको २६ खेलबाट ५९ अंक भएको छ । दोस्रो स्थानको ब्रेस्टको समान खेलबाट ४७ अंक छ ।
पीएसजीका लागि एमबाप्पेले २२औं ५०औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि भिटिन्हाले १४औं मिनेटमा गोलको खाता खोलेका थिए । यस्तै लि काङ इनले ५३औं र नुनो मेन्डेजले ८९औं मिनेटमा गोल गरे ।
मोन्टपिलरका लागि अर्नाउन दनोर्दिनले ३०औं र तेजी साभानिएरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4